गीतकार हरि उप्रेतीको शव्द एवं बिकाश चौधरीको संगीत रहेको गीत ‘छाडि जाने निष्ठूरी’ सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा रचना रिमाल को आवाज रहेको छ भने एरेन्ज सन्जय हमालको रहेको छ ।

झापामा छायांकन गरिएको यस गीतमा आबृती कोइराला र सुबास मेचेको अभिनय देख्न सकिन्छ । यस गीतमा उषा महाह सिम्रनको निर्देशन रहेको छ ।

यस गीतलाइ बिक्रम डिसिले छायांकन गरेका हुन् भने तिलक रिजालले सम्पादन गरेका हुन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 25 Viewed

प्रतिक्रिया दिनुहोस्