Author: लाली गुराँस न्युज

  • साना जहाजले मात्रै उडान भर्दै

    विश्वको होचो अरुण उपत्यकाको काखमा रहेको सङ्खुवासभाको एकमात्र विमानस्थल तुम्लिङ्गटार विमानस्थलको धावनमार्ग मर्मतका कारण साना जहाजले मात्रै उडान गर्दा हवाई यात्रा गर्ने यात्रुहरुलाई आवतजावतमा समस्या भएको छ । एकसातादेखि आउँदो…
  • विद्यालयलाई स्ट्रेचर र औषधि वितरण

    जिल्लाको खाँदबारी नगरपालिकाले नगर क्षेत्र भित्रका सामुदायिक माध्यमिक विद्यालयहरुलाई स्ट्रेचरका साथ आवश्यक प्राथमिक उपचारका सामग्री सहित औषधी वितरण गरेको छ । खाँदवारी नगरपालिकाले मङ्गलबार नगरपालिका क्षेत्र भित्रका १३ वटा सामुदायिक…
  • दलित संघको अध्यक्षमा विक

    नेपाल दलित संघ संखुवासभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ ’ख’ द्वारा आज आयोजित दलित संघ सम्वद्ध कार्यकर्ता अधिवेशनले टेकबहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ क्षेत्रीय कार्य समिति चयन गरेको छ । अधिवेशनबाट…
  • कोरोना भाईरस विरुद्धको खोप शुरु

    कोरोना भाइरसविरुद्धको खोप अभियान संखुवासभाको सदरमुकाम खाँदवारीको जिल्ला अस्पताल खाँदवारीमा आयोजित एक कार्यक्रमका वीच सुरु गरिएको छ । संखुवासभा जिल्लाको खाँदवारी अस्पतालका प्रमुख सुन्दरश्याम झाले खोप अभियानको उद्घाटन गरेका थिए…
  • निकुञ्जको निर्देशिका संसोधन गर्न स्थानीयको माग

    नेपालको पूर्वी क्षेत्रमा रहेको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको आतंकले किसानले हैरानी व्यहोरेसँगै निकुञ्जको निर्देशिका संसोधन गर्न स्थानीयवासीले सरोकार पक्षसँग माग गरेका छन् । मकालु निकुञ्ज क्षेत्र आसपासमा जंगली…
  • शारदा मावि पोखरीले ६४ औं वार्षिकोत्सव सम्पन्न

    संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. स्थित शारदा मावि पोखरीले “सबैका लागि शिक्षा, गुणस्तरीय शिक्षा” भन्ने मुल नाराका साथ आफ्नो ६४ औै वार्षिकोत्सव सम्पन्न गरेको छ । विद्यालयको वार्षिक उत्सवको…
  • तेस्रो खाँदबारी मेयर कप आजबाट

    जिल्लाको पहिलो नगरपालिकाको रुपमा चिनिने संखुवासभाको खाँदबारी नगरपालिकाको स्थापना दिवस तथा खाँदबारी नगरपालिकाको प्रथम नगर प्रमुख स्व. किरण शाक्यको स्मृतिमा तेस्रो खाँदबारी मेयर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगीता “स्वास्थ्यका…
  • १० वटै पालिकामा कांग्रेसको विरोध सभा सम्पन्न

    नेपाली कांग्रेसले संखुवासभाका १० वटै पालिकामा संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध सभा  शनिवार सम्पन्न गरेको छ । सदरमुकाम खाँदवारीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं…
  • असंबैधानिक कदमको बिरोधमा जिल्लाका सबै वडामा विरोध कार्यक्रम सम्पन्न

    वर्तमान केपी ओली सरकारले गरेको प्रतिनिधी सभा विघटन असंबैधानिक भएको भन्दै नेपाली काँग्रेस संखुवासभाले जिल्लाका ७६ वटै वडाहरुमा बिरोध सभा सम्पन्न गरेको छ । सरकारको निरंकुश कदमबाट ७ दशक लामो…
  • ओली निकट नेकपाको कार्यकर्ता भेला सङ्खुवासभाको चैनपुरमा सम्पन्न

    पार्टी विभाजनको वैधानिकता निर्वाचन आयोगबाट टुंगिन बाँकी रहेपनि नेकपा ओली समूहले आज सङ्खुवासभाको चैनपुरमा वृहत कार्यकर्ता भेलाको आयोजना गरी कार्यक्रम सम्पन्न गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन…