Author: लाली गुराँस न्युज

  • खाद्य स्वच्छता सम्बन्धी कार्यशाला सम्पन्न

    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले खाँदबारी नगरपालिकाका तुम्लिङटार, मानेभञ्जयाङ तथा खाँदबारी बजारका २८ वटा होटेल रेष्टुरेन्ट तथा होमस्टे सञ्‍चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धि २ दिने कार्यशाला गोष्ठी होटेल…
  • सरस्वती मावि चैनपुरले ८४ औं वार्षिकोत्सव सम्पन्न मनायो

    गुणस्तरीय शिक्षा आजको आवश्यकता मूल नाराका साथ सरस्वती मावि चैनपुरले आफ्नो ८४ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ बुधवार सम्पन्न गरेको छ ।  विद्यालयको वार्षिकोत्सव समारोहको अवसरमा वर्तमान केपि ओली सरकारले…
  • गाई जात्रा पर्वको अवसरमा सार्वजनिक विदाको माग गर्दै ज्ञापन पत्र

    नेवा देय् दवु चैनपुर नगर समितिले ईलाका प्रशासन कार्यालय चैनपुर मार्फत नेपाल सरकारमा गाई जात्रा पर्वको अवसरमा सार्वजनिक विदा दिनुपर्ने माग गर्दै नेवारी समुदायको नेतृत्व टोलीले आज ज्ञापन पत्र बुझाएका…
  • आयल निगममा आगोलागी हुँदा करोडौँको क्षति

    नेपाल आयल निगमको अधिकृत विक्रेता संखुवासभाको चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्समा आगोलागी हुँदा सो सप्लायर्स जलेर पूर्ण रुपमा नष्ट भएको छ ।     चैनपुर नगरपालिका वडा नं. ७ को जिरोप्वाइन्टमा रहेको…
  • अक्षयकोष स्थापना

    संखुवासभाको सरस्वती माध्यमिक विद्यालय चैनपुर ६ मा अध्ययनरत छात्र छात्राहरुलाई लक्षित गरी राष्ट्रिय वाणिज्य बैँकका सिइओ किरण श्रेष्ठले आफ्ना स्व. माता पिताको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । सिइओले आफ्ना…
  • नागरिक आरोग्य सेवा क्लिनिक उद्घाटन

    संखुवासभा, चैनपुर नगरपालिका वडा नं. १० स्थित खराङ्ग बजारमा नागरिक आरोग्य सेवा क्लिनिक उद्घाटन भएको छ । “मेरो स्वास्थ्य मेरा जिम्मेवारी” भन्ने मुल नाराका साथ हालै चैनपुर नगरपालिका आयुर्वेद शाखाद्वारा…
  • राष्ट्रिय प्रजातन्त्र दिवस चैनपुरमा मनाइयो

    ७१ औँ प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी संखुवासभाले राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । प्रजातन्त्र दिवसको अवसरमा आज चैनपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा रा.प्र.पा.…
  • १० बुँदे सहमति पछि अरुण तेस्रो आयोजनामा सोमबारबाट काम सुचारु

    नेपालकै बहुचर्चित राष्ट्रिय गौरवको सङ्खुवासभामा निर्माणाधीन आयोजना नौ सय मेगावाटको अरुण तेस्रो परियोजना कार्यस्थलमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएपछि ३ दिनदेखि रोकिएको काम सोमबारबाट १० बुँदे सहमतिपछि सुरु भएको…
  • श्रीपञ्चमी पर्वमा विद्याकी देवी सरस्वतीको पूजाआराधना सम्पन्न

    आज श्री पञ्चमी पर्व¸ विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधना गरी सङ्‍खुवासभाका सबै शैक्षिक संस्थाहरुले श्री पञ्‍चमी पर्व मनाएका छन् । अक्षर आरम्भ गराउने उद्देश्यका साथ साना साना बालबालिकाहरु काखमा लिएर…
  • नेविसंघको वरुण क्याम्पस इकाई अध्यक्षमा श्रेष्ठ

    वरुण बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले क्याम्पस इकाई अधिवेशन सम्पन्न गरेको छ । बुधवार सम्पन्न अधिवेशनले अध्यक्षमा चिरन्जिबी श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । बरुण बहुमुखी क्याम्पसमा भएको अधिवेशनबाट २५…