समाचार

  • लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु

    सङ्खुवासभाको खाँदबारी नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्वता व्यक्ति, समाज र सवैको ऐक्यवद्वता भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान बुधवारबाट सुरु गरेको छ । देशमा पछिल्लो समय महिला…
  • ४०० बढी नेकपा छाडेर काँग्रेस प्रवेश, पूर्व राज्यमन्त्री खड्काले गराए पार्टी प्रवेश

    संखुवासभाको मादी नगरपालिका १ र ५ मा मंगलवार र बुधवार नेपाली कांग्रेसद्वारा आयोजित छुट्टा छुट्टै कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्म झण्डै दुई तिहाई बहुमतको हाराहारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग…
  • नाका सुचारु गर्न प्रधानमन्त्री ओलीको आग्रह

    एक साता अघि संखुवासभाको उत्तरी क्षेत्रको चीनको सिमावर्ती नाका किमाथांकामा सीमा सुरक्षा बल (विओपी), उत्तर दक्षिण कोशी राजमार्ग र अरुण तेस्रो आयोजनाको निरीक्षणको क्रकमा एक साता अघि संखुुवासभा आइपुग्नु भएका…
  • सेनाद्वारा सिलिन्डर बम निष्क्रीय

    संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका–४ को फापुङ भन्ने ठाउँमा फेला परेको एक सिलिन्डर बम नेपाली सेनाको टोलीले आज दिउँसो निष्क्रिय पारेको छ । बिहीबार दिउँसो फेला परेको सिलिन्डर बम नेपाली सेनाले…
  • तिहार नजिकिएसंगै फूलको कारोबारमा बृद्धि

    नजिकिँदो तिहारसंगै संखुवासभामा फूल खरिदबिक्रीको कारोबारमा उल्लेख्य बृद्धि भएको छ । केहि बर्ष अघि सम्म फूलको अभाव हुँदा बजारमा बिक्रीका लागि राखिने गरिएका ईण्डियन फूल र तराईका केहि जिल्लाबाट आएका…
  • खानेपानीबाट ७ सय घरधुरी लाभान्वित

    जिल्लामै पहिलो पटक ड्रिल सिस्टमका माध्यमले बोरिङ गरेर खानेपानी आयोजना सञ्चालनमा आएपछि धर्मदेवी नगरपालिका वडा नं.७ र ८ का ७ सय घरधुरी खानेपानी सुविधा उपभोग गर्न सफल भएका छन् ।…
  • अब दैनिक ३ सय जनामात्र जान पाइने

    महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर…
  • तस्करको समूहबाट मारिएका दुई प्रहरीका परिवारलाई प्रदेश सरकारबाट २–२ लाख आर्थिक सहयोग

    धनगढी । सीमा क्षेत्रमा हुने तस्करी रोक्दा तस्करको समूहबाटै मारिएका २ जना प्रहरी कर्मचारीका आश्रित परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २–२ लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ । बिहीबार बसेको…
  • बनेपा : काभ्रेको कोरोना ‘हट–स्पट’

    काभ्रे । काभ्रेपलाञ्चोकको कोरोना सङक्रमणमध्ये ३९ प्रतिशत बनेपा नगरका छन् । जिल्लामा हालसम्म एक हजार दुई सय ८४ मा कोरोना भाइरस् सङ्क्रमण देखिएकामध्ये बनेपाका ३९ प्रतिशत अर्थात् पाँच सयमा देखिएको…
  • परिवारले कोरोनाको उपचार गर्न नसक्ने घोषणा गरे सरकारले उपचार गर्ने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको शव व्यवस्थापनका सन्दर्भमा प्रचलित कार्यविधिमा कुनै परिमार्जन नगरिएको बताएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा भिडियो…