मुख्य न्युज
-
न्यानो स्वीटर वितरण
संखुवासभाको चैनपुृर नगरपालिकाले अघिल्लो आर्थिक वर्षको बच्चाहरुलाई न्यानो स्वीटर वितरण कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ५ सम्म आधारभूत तहका छात्र छात्राहरुलाई नगरपालिकाको बालबालिका… -
डम्पिङ साइड बनाउदै चैनपुर नगरपालिका
संखुवासभाको चैनपुर नगरपालिकाले नगरपालिका घोषणा भएको लामो समयपछि अन्तत फोहर मैला व्यवस्थापन गर्ने गरी डम्पिङ साइड (फोहोरमैला संकलन केन्द्र) को स्थापना गर्ने भएको छ । चैनपुर नगरपालिका स्थित पोखरी बजार… -
प्रधानमन्त्री ओलीद्वारा किमाथांका नाका र अरुण तेस्रो परियोजनाको अनुगमन
प्रधानमन्त्री के.पी.ओलीले संखुवासभाको किमाथाङ्का नाकामा रहेको सिमा सुरक्षा बल (बिओपी) र उत्तर दक्षिण कोशी राजमार्ग निरिक्षण गर्नु भएको छ । बहु चर्चित अरुण तेस्रो जलविधुत आयोजना निरिक्षण गर्न आउनु भएका… -
अब दैनिक ३ सय जनामात्र जान पाइने
महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर… -
जगदम्बा स्टीलका ३०० टन गुणस्तरहीन फलामे रड नष्ट
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर अनुरुप उत्पादन नभएको ३ सय टन फलामे रड नष्ट गरेको छ । विभागले जगदम्बा स्टिल प्रालि बाराद्धारा उत्पादित १६ एमएम साइजको फलामे… -
तस्करको समूहबाट मारिएका दुई प्रहरीका परिवारलाई प्रदेश सरकारबाट २–२ लाख आर्थिक सहयोग
धनगढी । सीमा क्षेत्रमा हुने तस्करी रोक्दा तस्करको समूहबाटै मारिएका २ जना प्रहरी कर्मचारीका आश्रित परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २–२ लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ । बिहीबार बसेको… -
चितवनमा १ हजार दरको ३२१ वटा नक्कली नोटसहित १ पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले रु ३ लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–८ का २६ वर्षीय जीतबहादुर लोप्चन रहेका छन् ।… -
कक्षा १२ को परीक्षा मंसिर ९ बाट (परीक्षा तालिकासहित)
कोरोना संक्रमणको कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान… -
काठमाडौं उपत्यकामा कूल संक्रमित ६० हजार नजिक, २५५ जनाले ज्यान गुमाए
काठमाडौं उपत्यकामा कूल कोरोना संक्रमितको ६० हजार नजिक पुगेको छ । सोमबारसम्म कूल संक्रमितको संख्या ५७ हजार ७७२ पुगेकोमा मंगलबार थप १ हजार ७०२ नयाँ थपिएसँगै कोरोना भाइरस संक्रमण हुनेको… -
गण्डकी सरकारले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने
गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएको छ । केन्द्र सरकार जिम्मेवारीबाट पन्छिए पनि प्रदेशले संक्रमितको उपचार निशुल्क गर्ने भएको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका ३८ आइसोलेसनबाट…