Author: लाली गुराँस न्युज
-
राष्ट्रिय योग दिवस मनाउँदै
चैनपुर नगरपालिकाको वडा नं.३ स्थित पोखरी बजारमा “योग गरौ जुटेर, रोग जान्छ हटेर” भन्ने मुल नाराका साथ माघ १ गते छैटौं राष्ट्रिय योग दिवस एक कार्यक्रमका विच मनाइको छ ।… -
प्रभात फेरि कार्यक्रमका साथ २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो
वि.सं. १९९० माघ २ गते भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरीरहँदा संखुवासभाको चैनपुर बजारमा समेत आज प्रभात फेरि कार्यक्रमका साथ २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको… -
चैनपुरमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो
संखुवासभाको चैनपुरमा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पौष २७ गते राप्रपा संखुवासभाको चैनपुरमा एक कार्यक्रमको आयोजना गरी राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्झनामा एक कार्यक्रमको आयोजना गरिएको… -
गुरुङ जातिको खेगीलाई सम्मान
पूर्वी नेपालको संखुवासभामा गुरुङ समुदायका खेगी गुरुङहरूलाई तमु प्ये ल्हुँ संघ जिल्ला कार्यसमिति संखुवासभाले एक कार्यक्रमका विच सम्मान गरेको छ । सोमबार चिचिला गाउँपालिका– १ पोखरी गाउँमा आयोजना गरिएको कार्यक्रममा… -
विरोध सभा सम्पन
नेपाली कांग्रेस जिल्ला कार्य समितिद्वारा आयोजित विरोध सभा संखुवासभाको सदरमुकाम खाँदवारीमा सम्पन्न भएको छ । विरोध सभामा नेपाली कांग्रेसको पार्टी कार्यालय खाँदवारीबाट निस्किएको विशाल वरोध र्र्यालीले नगरका विभिन्न भाग परिक्रमा… -
विरोध सभा सम्पन्न
नेपाली कांग्रेस जिल्ला कार्य समितिद्वारा आयोजित विरोध सभा संखुवासभाको सदरमुकाम खाँदवारीमा सम्पन्न भएको छ । विरोध सभामा नेपाली कांग्रेसको पार्टी कार्यालय खाँदवारीबाट निस्किएको विशाल वरोध र्र्यालीले नगरका विभिन्न भाग परिक्रमा… -
लोहोरुङ भाषामा पाठ्यक्रम बनाइदै
खाँदवारी नगरपालिका वडा नं. ४ को गैरीपाङमामा अल्पसंख्यकको रुपमा चिनिने लोहरुङ जातिले आफ्नो मातृ भाषा पाठ्यक्रम तयार गर्न अभिलेखिकरण सम्बन्धी एक दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । पाङ्मामा गत… -
दिवा खाजा कार्यक्रम सञ्चालन
संखुवासभा जिल्लाका सामुदायिक विद्यालयमा बाल शिक्षा देखि कक्षा ५ सम्मका आधारभूत तहका छात्र/छात्राहरुलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । नेपाल सरकारले आधारभूत तहका तल्ला कक्षाहरुमा अध्ययनरत कक्षा ५ सम्मका… -
कोभिडको प्रकोप बढेसँगै शैक्षिक संस्था बन्द
संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका वडा नं.४ मा पछिल्लो पटक कोरोनाको लक्षण सहितका सङ्क्रमित फेला परी मृत्यु समेत हुन थालेपछि नगरपालिका भित्रका ३ वटा माध्यमिक विद्यालयको अध्ययन अध्यापन पूर्ण रुपमा बन्द… -
न्यानो स्वीटर वितरण
संखुवासभाको चैनपुृर नगरपालिकाले अघिल्लो आर्थिक वर्षको बच्चाहरुलाई न्यानो स्वीटर वितरण कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ५ सम्म आधारभूत तहका छात्र छात्राहरुलाई नगरपालिकाको बालबालिका…